Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार?

  • सोमवार, आश्विन ८ २०८०

  • 1.0K
    SHARES

  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार?
    काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
     
    आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलाको एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     


    सोमवार, आश्विन ८ २०८०११:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij