Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग

पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग

  • सोमवार, आश्विन १ २०८०

  • 1.6K
    SHARES

  • पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग

    काठमाडौं । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी गराउनुभएको छ ।

    उहाँका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ ।


    सोमवार, आश्विन १ २०८००५:३४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij