Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

  • मंगलवार, आश्विन २० २०७७

  • 1.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन् । मृत्य हुनेमा काठमाडौँका दुई, ललितपुर र नवलपरासीपुर्वकी एक एक गरी ४ महिला रहेका छन् । त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एकरएक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।


    मंगलवार, आश्विन २० २०७७०४:५५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij