Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

एमालेले भन्यो– प्रतिपक्ष मात्रै होइन सत्तापक्षका नेताहरूमाथि पनि छानिछानी आक्रमण हुन थाल्यो

एमालेले भन्यो– प्रतिपक्ष मात्रै होइन सत्तापक्षका नेताहरूमाथि पनि छानिछानी आक्रमण हुन थाल्यो

  • बिहिवार, भाद्र २१ २०८०

  • 558
    SHARES

  • एमालेले भन्यो– प्रतिपक्ष मात्रै होइन सत्तापक्षका नेताहरूमाथि पनि छानिछानी आक्रमण हुन थाल्यो

    काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेता असुरक्षित भएको घटनामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिन माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यस्ता घटना देशका विभिन्न ठाउँमा भइरहेका छन्। प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो। हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने। त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’


    बिहिवार, भाद्र २१ २०८००१:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij