Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः थप २९३ जनामा संक्रमण, कूल संक्रमित संख्या १५,७८४ पुग्यो

कोरोना अपडेटः थप २९३ जनामा संक्रमण, कूल संक्रमित संख्या १५,७८४ पुग्यो

  • आइतवार, आषाढ २१ २०७७

  • 1.4K
    SHARES

  • कोरोना अपडेटः थप २९३ जनामा संक्रमण, कूल संक्रमित संख्या १५,७८४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार (आज)सम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमा अनुसार आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।

    नेपालका विभिन्न क्वारेन्टिनमा हाल ३१ हजार ५७१ जना रहेका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, आषाढ २१ २०७७०४:३४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij