Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

  • सोमवार, श्रावण २९ २०८०

  • 664
    SHARES

  • प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मको लागि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

    समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्तामा बस्दा पनि कुरा मिल्न सकेको छैन ।

    सरकारकै निकायले सुन प्रकरणको छानबिन गरिरहेकाले सरकार अर्को समिति बनजाउने पक्षमा छैन ।

     


    सोमवार, श्रावण २९ २०८००३:३३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij