Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री अब रोष्टममा जाँदा राजीनामा बोकेर जानुस् : ओली

गृहमन्त्री अब रोष्टममा जाँदा राजीनामा बोकेर जानुस् : ओली

  • आइतवार, श्रावण २८ २०८०

  • 626
    SHARES

  • गृहमन्त्री अब रोष्टममा जाँदा राजीनामा बोकेर जानुस् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताउनुभएको छ ।

    एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताउनुभयो। तर रोष्ट्रममा गएर ठूला गफ दिएको उहाँले बताउनुभयो ।

    ‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलीले भन्नुभयो, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’


    आइतवार, श्रावण २८ २०८००२:०७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij