Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दश लाखको रिचार्ज कार्ड हरायो

दश लाखको रिचार्ज कार्ड हरायो

  • बुधवार, श्रावण २४ २०८०

  • 2.8K
    SHARES

  • दश लाखको रिचार्ज कार्ड हरायो
    काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधबार(आज) सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । 
     
    टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ । 
    xcvn.jpg


    बुधवार, श्रावण २४ २०८००७:३५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij