Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

साउदीको रियादस्थित नेपाल एयरलाइन्सको कार्यालय बन्द

साउदीको रियादस्थित नेपाल एयरलाइन्सको कार्यालय बन्द

  • शनिवार, श्रावण २० २०८०

  • 1.0K
    SHARES

  • साउदीको रियादस्थित नेपाल एयरलाइन्सको कार्यालय बन्द

    काठमाडौं।साउदी अरेबियाको रियाद सहरमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द भएको छ।स्रोतका अनुसार रियाद–काठमाडौं, काठमाडौं–रियाद सिधा उडान भर्दै आएको एयरलाइन्सले कार्यालय बन्द गरेको हो।

    रियादबाट उडान सेडुलमा निरन्तरता, रियाद एयरर्पोटमा देखिएको सलट कन्भरमेसन समस्याका कारण केही समय रियादबाट उडान नहुने भएको छ। त्यहाँ कार्यालय बन्द गरेर दमाममा शहर खोलिएको छ। अब त्यहाँबाट दमाम–काठमाडौं सिधा उडान हुने छ।


    शनिवार, श्रावण २० २०८००५:२३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij