Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा. केसीलाई भेटेलगत्तै के भने पूर्वराष्ट्रपतिले ?

डा. केसीलाई भेटेलगत्तै के भने पूर्वराष्ट्रपतिले ?

  • शुक्रवार, आश्विन १६ २०७७

  • 558
    SHARES

  • डा. केसीलाई भेटेलगत्तै के भने पूर्वराष्ट्रपतिले ?

    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनशनरत डा. गोविन्द केसीलाई भेट्नुभएको छ ।

    चिकित्सा क्षेत्र सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो ।

    पूर्वराष्ट्रपति यादवले डा. केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।


    शुक्रवार, आश्विन १६ २०७७०४:२५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij