Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कुवेतमा पाँच जनालाई मृत्युदण्ड,यस्तो छ कारण..

कुवेतमा पाँच जनालाई मृत्युदण्ड,यस्तो छ कारण..

  • बिहिवार, श्रावण ११ २०८०

  • 1.6K
    SHARES

  • कुवेतमा पाँच जनालाई मृत्युदण्ड,यस्तो छ कारण..

    काठमाडौं।कुवेतले आज पाँच जनालाई मृत्युदण्ड दिएको छ। प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए।

    कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ।


    बिहिवार, श्रावण ११ २०८००२:४२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij