Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना पोजेटिभ

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना पोजेटिभ

  • बिहिवार, आश्विन १५ २०७७

  • 920
    SHARES

  • नेपाल  आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना पोजेटिभ

    काठमाडौं । नेपाल आयल निगम (एनओसी) का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना पोजेटिभ देखिएको छ ।  सामान्य रुघाखोकी पछि तीन दिनदेखि होम आइसोलेसनमा रहेका पौडेललाई बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ पुष्टि भएको हो । 

    कोभिड–१९ संक्रमणको पोजेटिभ रिपोर्ट आएसँगै निर्देशक पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन् । यद्यपि,संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक आफुलाई अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।


    बिहिवार, आश्विन १५ २०७७०५:४२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij