Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा गोलभेडाको मूल्य आकाशियो,प्रतिकिलो ५६० रुपैयाँ

भारतमा गोलभेडाको मूल्य आकाशियो,प्रतिकिलो ५६० रुपैयाँ

  • शनिवार, आषाढ ३० २०८०

  • 3.8K
    SHARES

  • भारतमा गोलभेडाको मूल्य आकाशियो,प्रतिकिलो ५६० रुपैयाँ

    काठमाडौं। भारतमा गोलभेडाको मुल्य अत्यधिक महँगिएको छ ।पछिल्ला केहि दिनदेखि जारी निरन्तरको वर्षासँगै ढुवानीमा समस्या हुँदा गोलभेँडाको मुल्यले आकाश छोएको हो ।

    वर्षसँगै आएको बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि गोलभेडाको मूल्य बढेको अधिकारीहरुले बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार भारतको चण्डीगढमा गोलभेडाको मूल्य प्रतिकिलो ३५० भारु (नेरु ५६०) पुगेको छ।

    यस्तै, दिल्लीमा २५० भारुमा गोलभेडा बिक्री भइरहेको छ भने देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको छ ।


    शनिवार, आषाढ ३० २०८००४:३१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij