Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप एक हजार ५७ कोरोना संक्रमित निको भए

थप एक हजार ५७ कोरोना संक्रमित निको भए

  • बुधवार, आश्विन १४ २०७७

  • 966
    SHARES

  • थप एक हजार ५७ कोरोना संक्रमित निको भए

    काठमाडौं । आज एक हजार ५७ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या २० हजार ८९१ छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ८७ र होम आइसोलेसजमा १० हजार ८०४ जना रहेका छन् ।

    त्यस्तै, क्वारेन्टिनमा ५४ हजार २८ जना छन् । साथै २०१ जनाको आइसियू र ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


    बुधवार, आश्विन १४ २०७७०४:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij