Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट आज थप सात जनाको मृत्यु

कोरोनाबाट आज थप सात जनाको मृत्यु

  • बुधवार, आश्विन १४ २०७७

  • 864
    SHARES

  • कोरोनाबाट आज थप सात जनाको मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख भएअनुसार नेपालमा अहिलेसम्म ४९८ सङ्क्रमितको मृत्यु भएको छ ।

    त्यस्तै, कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या ५६ सय नाघेको छ ।


    बुधवार, आश्विन १४ २०७७०४:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij