Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आर्थिक विधेयक २०८० प्रतिनिधि सभाबाट पारित

आर्थिक विधेयक २०८० प्रतिनिधि सभाबाट पारित

  • आइतवार, आषाढ १७ २०८०

  • 525
    SHARES

  • आर्थिक विधेयक २०८० प्रतिनिधि सभाबाट पारित
    काठमाडौं । प्रतिनिधि सभाको बैठकले आर्थिक विधेयक २०८० पारित गरेको छ। आइतबार(आज) बसेको प्रतिनिधि सभाको बैठकले सो विधेयक पारित गरेको हो।
     
    प्रतिनिधि सभाको बैठक सभामुखको भूमिकामा रहेकी उपसभामुख इन्दिरा रानाले सो विधेयक निर्णयार्थ पेस गर्नुभएको थियो । बहुमतबाट सो विधेयक पारित भएको हो।
     
    अर्थमन्त्री डा. प्रकाश शरण महतले सो विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि उपसभामुख रानाले संसद्‌मा निर्णयार्थ पेस गर्नुभएको थियो ।


    आइतवार, आषाढ १७ २०८००४:०८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij