Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट (पूर्णपाठसहित)

वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट (पूर्णपाठसहित)

  • बुधवार, आषाढ ६ २०८०

  • 428
    SHARES

  • वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट (पूर्णपाठसहित)
    काठमाडौं । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड बढीको बजेट ल्याएको छ ।  बुधबार(आज) वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात् १ प्रतिशत रहेको छ । 
     
    महानगरले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रहेको छ । त्यसैगरी नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड, २१ लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार तथा प्रदेशबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजश्वबाट २ करोड ८७ लाख व्यहोर्ने महानगरले जनाएको छ ।


    बुधवार, आषाढ ६ २०८००४:०४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij