एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट नौ लाख ९९ हजार ४१५ जनाको मृत्यु भएको छ भने २ करोड ४४ लाख ५० हजार ६२२ जना निको भएका छन् ।
त्यस्तै, तीन करोड ३० लाख ९९ हजार ६१३ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल प्रभावित बनेका छन् ।