Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

  • शुक्रवार, आषाढ १ २०८०

  • 529
    SHARES

  • गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट
    काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार(आज) बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो । 
     
    कुल बजेटमध्ये चालु खर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.०१ र पुँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात् ६०.०४ प्रतिशत बजेट विनियोजन गर्नुभएको हो।  यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यस आधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ । 


    शुक्रवार, आषाढ १ २०८००५:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij