Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

  • बिहिवार, जेठ ३२ २०८०

  • 1.8K
    SHARES

  • लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा
    काठमाडौं । लुम्बिनी प्रदेशका तीन जिल्लामा शुक्रबार(भोलि) सार्वजनिक बिदा दिइएको छ ।
     
    प्रदेश सरकार, मन्त्रिपरिषद्‌को २०८० जेठ ३२ गतेको निर्णयअनुसार भुम्या पर्वको अवसरमा भोलि रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिनुभयो ।
     
    भुम्या पर्व मगर समुदायले आफ्नो मुख्य पर्वको रुपमा ५ दिनसम्म मनाउँछन् ।
     
    मगर समुदायले असारको पहिलो साताभर भूमिको पूजा गरी नाचगान गरेर यो पर्व मनाउने गर्छन् ।


    बिहिवार, जेठ ३२ २०८००४:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij