Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

  • आइतवार, आश्विन ११ २०७७

  • 1.8K
    SHARES

  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । आज देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले प्रदेश –१ मा पूर्णतया बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

    आज दिउँसो प्रदेश –१, २, बागमती र गण्डकीमामा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश –५, कर्णाली र सुदूरपश्चिमा आंशिक बदली रही एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश –१ का एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    आइतवार, आश्विन ११ २०७७१२:०२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij