Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

  • सोमवार, जेठ २९ २०८०

  • 1.3K
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।
     
    यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
     
    तेजाबी सुन तोलाको एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सोमवार, जेठ २९ २०८०११:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij