Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘कोरोनाको खोप आउनुअघि नै २० लाख मानिसको मृत्यु भइसक्छ’

‘कोरोनाको खोप आउनुअघि नै २० लाख मानिसको मृत्यु भइसक्छ’

  • शनिवार, आश्विन १० २०७७

  • 1.1K
    SHARES

  • ‘कोरोनाको खोप आउनुअघि नै २० लाख मानिसको मृत्यु भइसक्छ’

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाखभन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ । विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

    अमेरिका, बेलायतलगायतले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताए पनि डब्लुएचओले थप परीक्षण आवश्यक रहेको भन्दै सर्वसाधारणलाई प्रयोग गर्ने अनुमति दिएको छैन ।


    शनिवार, आश्विन १० २०७७०७:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij