Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एसईईको नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न काठमाडौं महानगर पालिकाको परिपत्र

एसईईको नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न काठमाडौं महानगर पालिकाको परिपत्र

  • बुधवार, जेठ २४ २०८०

  • 719
    SHARES

  • एसईईको नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न काठमाडौं महानगर पालिकाको परिपत्र
    काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा) १० को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन परिपत्र गरेको छ। 
     
    महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयलाई परिपत्र जारी गर्दै कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न/नगराउन अनुरोध गरेको हो। 
     
    शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशित गरेको भन्ने उजुरीका सम्बन्धमा काठमाडौं शिक्षा विभागको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त कार्य नगर्न परिपत्र गरिएको छ।
    350966761_938491630539824_8034255138668063550_n1686128367.jpg


    बुधवार, जेठ २४ २०८००३:०१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij