Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट उपत्यकामा तीनसहित आठजनाको मृत्यु

कोरोनाबाट उपत्यकामा तीनसहित आठजनाको मृत्यु

  • शनिवार, आश्विन १० २०७७

  • 1.3K
    SHARES

  • कोरोनाबाट उपत्यकामा तीनसहित आठजनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका २, ललितपुर, भक्तपुर, मकवानपुर, सप्तरी, रुपन्देही र कैलालीका १-१ जना रहेका छन्।


    शनिवार, आश्विन १० २०७७०४:५८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij