Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘बजेटमा शङ्‍का गर्नु पर्दैन, कार्यान्वयन हुन्छ’: अर्थमन्त्री महत

‘बजेटमा शङ्‍का गर्नु पर्दैन, कार्यान्वयन हुन्छ’: अर्थमन्त्री महत

  • मंगलवार, जेठ १६ २०८०

  • 335
    SHARES

  • ‘बजेटमा शङ्‍का गर्नु पर्दैन, कार्यान्वयन हुन्छ’: अर्थमन्त्री महत

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गर्नुभएको छ। बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्दै उहाँले यसलाई कामले प्रमाणित गरिने बताउनु भयो ।

    आज अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताउनु भयो। बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उहाँले बताउनु भयो।

    १७ खर्बको बजेटमा पूँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पूँजीगत खर्च नघटाइयको उहाँले बताउनु भयो ।


    मंगलवार, जेठ १६ २०८००२:४१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij