Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

  • सोमवार, जेठ १५ २०८०

  • 858
    SHARES

  • यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)
    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ ।  सोमबार(आज) संघीय संसद्लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो बजेट घोषणा गर्नुभएको हो ।
     
    जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिनुभयो । 
     
    सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ ।

    बजेटको पूर्णपाठ हेर्नुहोस्:


    सोमवार, जेठ १५ २०८००७:३७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij