Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन बजेट विनियोजन

लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन बजेट विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 497
    SHARES

  • लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन बजेट विनियोजन

    काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानीको लागि संघीय सरकारले बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार(आज) आर्थिक वर्ष २०८०८१ को बजेट प्रस्तुत गर्दै राजधानीमा स्थायी संरचना बनाउन आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो।

    निवर्तमान मुख्यमन्त्री लिला गिरीले स्थायी राजधानीको पूर्वाधार बनाउन २ महिना अगाडि शिलान्यास गर्नुभएको छ । लुम्बिनी प्रदेशको राजधानी अस्थायी बुटवलबाट सारेर स्थायी दाङ लगिएको छ ।


    सोमवार, जेठ १५ २०८००७:०८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij