Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरिने

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 463
    SHARES

  • डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरिने
    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उच्च क्षमताको अप्टिकल फाइबर मार्फत इन्टरनेट ब्रोब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्‍याइने बताउनुभएको छ ।
     
    सोमबार(आज) संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री महतले  मुलुकभर द्रुत गतिको इन्टरनेट पुर्‍याउन फोरजी विस्तार गरिने बताउनुभएको छ।
     
    यस्तै उहाँले डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गरी कार्यान्वयनमा लगिने बताउनुभएको छ ।


    सोमवार, जेठ १५ २०८००७:००:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij