Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट

फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट

  • सोमवार, जेठ १५ २०८०

  • 210
    SHARES

  • फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड बजेट

    काठमाडौं । सरकारले काठमाडौं–तराई–मधेस द्रुत मार्ग निर्माण कार्यलाई अघि बढाइने बताएको छ । यसका लागि ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्ने सरकारले जनाएको छ ।

    आज जारी संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले फास्ट ट्रयाक निर्माणका लागि २२ अर्ब ५० करोड रकम विनियोजन गरेको बताउनु भयो ।

    यो सडक मार्ग २०८३ सालभित्र सम्पन्न गर्ने गरी बजेट छुट्याइएको उनले जानकारी दिनु भयो ।


    सोमवार, जेठ १५ २०८००६:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij