Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

  • सोमवार, जेठ १५ २०८०

  • 283
    SHARES

  • खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा खेलाडीहरूलाई स्वरोजगार बन्न सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

    अर्थमन्त्री डा. प्रकाश शरण महतले आज बजेट भाषणका क्रममा ‘खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियत पूर्ण कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको’ बताउनु भयो ।


    सोमवार, जेठ १५ २०८००६:१०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij