Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दिवा खाजाका लागि १ अर्ब ४२ करोड, ’जंक फुड’ दिन नपाइने

दिवा खाजाका लागि १ अर्ब ४२ करोड, ’जंक फुड’ दिन नपाइने

  • सोमवार, जेठ १५ २०८०

  • 489
    SHARES

  • दिवा खाजाका लागि १ अर्ब ४२ करोड, ’जंक फुड’ दिन नपाइने

    काठमाडौं। सरकारले दिवा खाजाका लागि १ अर्ब ४२ करोड बिनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्दै सो रकम बिनियोजन गरिएको बताए।

    त्यस्तै दिवा खाजामा ’जंक फुड’ दिन नपाइने उनको भनाइ छ। दिवा खाजामा स्थानीय कृषि उपजबाट बनाइएका पौस्टिक तत्वयुक्त खाजाको व्यवस्था गर्नुपर्ने उनले बताए।

    दिवा खाजाबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने अर्थमन्त्री महतले बताए। उनले विद्यालयमा छात्राहरूलाई निशुल्क सेनिटेरी प्याट उपलब्ध गराइने बताए।


    सोमवार, जेठ १५ २०८००६:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij