Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्र प्रवर्द्धन गरिने

आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्र प्रवर्द्धन गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 460
    SHARES

  • आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्र प्रवर्द्धन गरिने

    काठमाडौं। मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८०,०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेशन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिने बताउनु भयो ।

    यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने, कार्यकुशलता वृद्धि हुने तथा पारदर्शिता र सुशासन प्रवर्द्धन भई प्रतिस्पर्धी क्षमताको विकास हुने अपेक्षा सरकारले गरेको बताउनु भयो।


    सोमवार, जेठ १५ २०८००५:२४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij