काठमाडौं। सरकारले विदेशी लगानी भित्राउन यसै वर्ष लगानी सम्मेलन आयोजना गर्ने भएको छ।विदेशी लगानी भित्राउन विभिन्न सुधारका योजना सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले यस्तो जानकारी दिनुभयो।
उहाँले कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्न सकिने बताउनु भयो ।