Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने 

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने 

  • सोमवार, जेठ १५ २०८०

  • 380
    SHARES

  • गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने 
    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गाँजा पनि समेटिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्‌मा बजेट भाषण गर्दै गाँजा पनि समेट्नुभएको हो ।
     
    औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले बताउनुभयो। लामो समयदेखि केही अभियान्ताहरूले पनि गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्। 
     
    सरकारले यसको उपयोगिता र अर्थतन्त्रमा दिन सक्ने सुधारबारे अध्ययन गर्ने र गाँजा खेतीका लागि सम्भाव्यता अध्ययनको विषय बजेटमा समावेश गरेको हो। 


    सोमवार, जेठ १५ २०८००५:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij