Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

सरकारद्वारा अनिवार्यबाहेकका विदेश भ्रमणमा रोक

सरकारद्वारा अनिवार्यबाहेकका विदेश भ्रमणमा रोक

  • सोमवार, जेठ १५ २०८०

  • 329
    SHARES

  • सरकारद्वारा अनिवार्यबाहेकका विदेश भ्रमणमा रोक
    काठमाडौं । सरकारले सार्वजनिक खर्च कटौतीका लागि देशको प्रतिनिधिका लागि अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने भएको छ ।
     
    अर्थमन्त्री डा. प्रकाशरण महतले बजेटमार्फत सोमबार(आज) सरकारको नीति संसद्मा प्रस्तुत गर्नुभएको छ ।
     
    “देशको प्रतिनिधिको अनिवार्यबाहेकका वैदेशिक भ्रमण रोक्ने नीति लिइएको छ,” महतले भन्नुभयो ।


    सोमवार, जेठ १५ २०८००५:१८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij