Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रासायनिक मलमा दोब्बर बजेट

रासायनिक मलमा दोब्बर बजेट

  • सोमवार, जेठ १५ २०८०

  • 225
    SHARES

  • रासायनिक मलमा दोब्बर बजेट

    काठमाडौं। सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ। सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।

    चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।


    सोमवार, जेठ १५ २०८००५:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij