Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

असार महिनामा हुने बजेट रकमान्तर रोकिने

असार महिनामा हुने बजेट रकमान्तर रोकिने

  • सोमवार, जेठ १५ २०८०

  • 423
    SHARES

  • असार महिनामा हुने बजेट रकमान्तर रोकिने

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि असार महिनामा रकमान्तर नगर्ने भएको छ। आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्रीले असोज महिनासम्म र असार महिनामा रकमान्तर नगर्ने घोषणा गर्नुभएको हो ।

    उहाँले दुर्गम र पिछडिएका क्षेत्रका आयोजनामा विनियोजन भएको रकम अन्यत्र सार्ने प्रवृत्ति समेत रोक्ने बताउनु भयो ।

    विकासे काममा लिएको लक्ष्य हासिल गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाउने र आयोजना प्रमुख आयोजना अवधिभर नफेर्ने व्यवस्था समेत गर्ने अर्थमन्त्रीले उद्घोष गर्नुभयो ।


    सोमवार, जेठ १५ २०८००५:०४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij