Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज

  • सोमवार, जेठ १५ २०८०

  • 1.8K
    SHARES

  • प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज

    काठमाडौँ। सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गर्नुभएको हो ।

    उहाँले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताउनु भयो। यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताउनु भयो ।


    सोमवार, जेठ १५ २०८००५:००:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij