Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम जनमैत्री भएन, समर्थन नगरौँ : केपी ओली

नीति तथा कार्यक्रम जनमैत्री भएन, समर्थन नगरौँ : केपी ओली

  • आइतवार, जेठ ७ २०८०

  • 522
    SHARES

  • नीति तथा कार्यक्रम जनमैत्री भएन, समर्थन नगरौँ : केपी ओली

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गर्नुभएको छ ।

    कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न नहुने भन्दै ओलीले यसलाई अनुमोदन नगर्न सबै सांसदहरूलाई आग्रह गर्नुभएको हो ।

    यस्तो नीति तथा कार्यक्रमलाई फिर्ता लगेर संशोधन, पुनर्लेखन गरेर ल्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । अन्यथा संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्ने उहाँले उद्घोष गर्नुभयो ।

     


    आइतवार, जेठ ७ २०८००२:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij