Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने

एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने

  • शुक्रवार, जेठ ५ २०८०

  • 305
    SHARES

  • एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने

    काठमाडौं। सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानी खुला गर्ने व्यवस्था गर्ने भएको छ ।सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गैरआवासीय नेपाली एनआरएनलाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्था गर्ने जानकारी दिनु भएको हो ।

    एनआरएनको सिप, क्षमता र दक्षतामा नेपालमा प्रयोग गर्ने वातावरण बनाउने अभिप्रेरित गरिने राष्ट्रपति पौडेलले जानकारी दिनुभयो ।


    शुक्रवार, जेठ ५ २०८००५:१६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij