Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

वैदेशिक रोजगारीमा जाने युवालाई ऋण पत्र

वैदेशिक रोजगारीमा जाने युवालाई ऋण पत्र

  • शुक्रवार, जेठ ५ २०८०

  • 359
    SHARES

  • वैदेशिक रोजगारीमा जाने युवालाई ऋण पत्र

    काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋण पत्र उपलब्ध गराउने भएको छ।सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी ऋण पत्र उपलब्ध गराउनुको साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने जानकारी दिनुभयो ।

    त्यस्तै उहाँले देशभरि बीमाको पहुँच विस्तार गर्ने बताउँदै न्युन आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत् लघु बीमा गराउन सहजीकरण गरिने नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिनुभयो ।

     


    शुक्रवार, जेठ ५ २०८००४:४६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij