Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै 

राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै 

  • शुक्रवार, बैशाख २९ २०८०

  • 498
    SHARES

  • राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै 
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध शुक्रबार(आज) प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 
     
    भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार दिउँसो १ बजे राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ । 
     
    नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका ठुला नेताहरू तानिइरहेका बेला राप्रपाले भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउन लागेको हो ।
     


    शुक्रवार, बैशाख २९ २०८००९:४७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij