Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार?

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार?

  • बिहिवार, बैशाख २८ २०८०

  • 519
    SHARES

  • आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार?
    काठमाडौं । स्थानीय बजारमा बिहीबार(आज) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
     
    हिजो पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो ।
    तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
     
    यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    बिहिवार, बैशाख २८ २०८०११:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij