Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिनु लज्जास्पद : लिङ्देन

भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिनु लज्जास्पद : लिङ्देन

  • बुधवार, बैशाख २७ २०८०

  • 524
    SHARES

  • भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिनु लज्जास्पद : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

    बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताउनुभयो।

    यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उहाँको भनाई छ । उहाँले अघि भन्नुभयो, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’


    बुधवार, बैशाख २७ २०८०१२:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij