Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रि बजेट छलफलमा आज अर्थमन्त्री महतले जवाफ दिने

प्रि बजेट छलफलमा आज अर्थमन्त्री महतले जवाफ दिने

  • बुधवार, बैशाख २७ २०८०

  • 469
    SHARES

  • प्रि बजेट छलफलमा आज अर्थमन्त्री महतले जवाफ दिने

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले आज प्रि बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा जवाफ दिनुहुने भएको छ ।

    गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि(बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लाग्नु भएको हो ।

    प्रिबजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसक्नु भएको छ ।उहाँले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रहसमेत गरिसक्नुभएको छ ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि बजेटका बारेमा सदनमा छलफल भएको हो ।


    बुधवार, बैशाख २७ २०८००७:२७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij