Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित थप एकजनाको मृत्युु

कोरोना संक्रमित थप एकजनाको मृत्युु

  • बुधवार, आश्विन ७ २०७७

  • 693
    SHARES

  • कोरोना संक्रमित थप एकजनाको मृत्युु

    बाँके । बर्दियाका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका(७ का ६४ वर्षीय उनको हिजो दिउँसो ४ बजे मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।

     


    बुधवार, आश्विन ७ २०७७०८:१४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij