Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनको परिणाममा पुराना दलप्रति जनताको वितृष्णा र आक्रोश झल्कियो : गुरुराज घिमिरे

उपनिर्वाचनको परिणाममा पुराना दलप्रति जनताको वितृष्णा र आक्रोश झल्कियो : गुरुराज घिमिरे

  • बिहिवार, बैशाख १४ २०८०

  • 383
    SHARES

  • उपनिर्वाचनको परिणाममा पुराना दलप्रति जनताको वितृष्णा र आक्रोश झल्कियो : गुरुराज घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश स्थानीय तहको निर्वाचनमै पनि देखिएको तर उपनिर्वाचनले धेरै कुराको संकेत गरेको बताउनुभयो ।

    राजनीतिको सार्थकता निरपेक्ष सत्ताप्राप्ति नभएको पनि नेता घिमिरेको भनाइ छ ।

    राजनीतिमा सुधारको कार्यक्रम नै नभएको बताउँदै नेता घिमिरेले प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा सच्चिने लक्षण नदेखिएको स्पष्ट पार्नुभयो ।


    बिहिवार, बैशाख १४ २०८००८:२१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij