Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.3K
    SHARES

  • डा गोविन्द केसीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

    काठमाडौं । डा गोविन्द केसीको समर्थनमा माइतीघरमा मंगलवार पनि प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले सोमवार पनि माइतीघरमा प्रदर्शन गरेको हो।

    सोमवार डा केसीलाई प्रहरीले अपहरणको शैलीमा ट्रमा सेन्टरमा लिएको उनका सहयोगीले आरोप लगाएका छन्। प्रहरीले उनलाई एयरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको थियो।

    नेपालगन्जबाट टिचिङ अस्पताल हिँडेका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको थियो। जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी सोमवार नेपालगञ्ज आएका थिए भने मंगलवार काठमाडौं।


    मंगलवार, आश्विन ६ २०७७०७:१६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij