Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु

२४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु

  • मंगलवार, आश्विन ६ २०७७

  • 752
    SHARES

  • २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्।

    काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ।


    मंगलवार, आश्विन ६ २०७७०५:२९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij